नियम २
४ समितिको अध्यक्षको अधिकार
ः हवाई सुरक्षा सम्बन्धमा अप्रत्यासित कुनै समस्या आइपरेमा र तत्काल समितिको बैठक बोलाउन सम्भव नभएमा अध्यक्षले प्रचलित कानूनको अधिनमा रही आवश्यक निर्णय गर्न वा सम्बन्धित निकायलाई निर्देशन दिन सक्नेछ । त्यसरी गरेको निर्णय वा दिएको निर्देशन सम्बन्धी व्यहोरा अध्यक्षले समितिको पहिलो बैठकमा पेश गर्नु पर्नेछ ।